काठमाडौं । काठमाडौंको लैनचौरबाट एक व्यक्तिको साथमा रहेको ३५ लाख रुपैयाँ लुटेर फरार दुईजना पक्राउ परेका छन् । यहि जेठ आठ गते लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट अपरिचित केहि ब्यक्तिहरुको समूहले कास्कीका एकजनाको साथमा रहेको सो रकम लुटेका थिए ।
सोही आरोपमा नुवाकोट घर भई बुढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका २५...