आज भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

उक्त खाेप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने  छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।

सम्बन्धित सामग्री

माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ ।

बेलायतबाट आज एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले  एक लाख  ३१ जहार २०० डोज स्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।

बेलायतबाट आज एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले  एक लाख  ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।