बेलायतबाट आज एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले  एक लाख  ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।

सम्बन्धित सामग्री

बेलायतबाट ८ लाख एस्ट्राजेनेका खोप आयो, थप १३ लाख आउँदै

बेलायतले थप २१ लाखभन्दा बढी कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल पठाउने भएको छ । जसअनुसार सोमवार बिहान ८ लाख डोज प्राप्त भएको छ ।  ‘यस महत्त्वपूर्ण समयमा नेपाललाई खोप सहयोग गर्न पाउँदा बेलायत खुशी छ,’ नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भनिन् ।

माल्दिभ्सबाट दुई लाख डोज कोभिड विरुद्धको खोप आउँदै

नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ ।

माल्दिभ्सबाट आज एस्ट्राजेनेका खोप आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ बजे उक्त खोप नेपाल आइपुग्ने छ।

तीन करोड मात्रा आउँदै, म्याद गुज्रिन थालेपछि खोप दिने दाता थपिँदै

काठमाडौं : नेपालमा अब ३ करोड ३४ लाख ५० हजार १ सय ६० मात्रा कोरोनाविरुद्धको खोप आउन पाइपलाइनमा छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार सिनोफर्म, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, एष्ट्राजेनेकालगायत खोप नेपाल आउन लागेको छ।स्विट्जरल्यान्ड सरकारले दिने एस्ट्राजेनेका १ लाख ४४ हजार मात्रा खोप पनि आउने पाइपलाइनमा छ। कोभ्याक्सअन्तर्गतको १ लाख ८८ हजार १ सय ६० मात्रा मोडर्ना खोप नोभेम्बर/डिसेम्बरभित्र आउने पाइपलाइनमा छ।एस्ट्राजेनेका खोप २ लाख १ हजार ६ सय मात्रा ख

जापानबाट बाँकी ८ लाख डोज एस्ट्राजेनेका खोप शनिबार र सोमबार आउँदै

जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको बताएको हो ।

जापानबाट आज ३ लाख ३१ हजार एस्ट्राजेनेका खोप आउँदै

जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये हिजो ५ लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइसकेको छ। बाँकी खोप आगामी साता आउने बताइएको छ।

आज भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

उक्त खाेप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने  छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।

जापानबाट १६ लाख डोज खोप शनिबार र आइतबार आउँदै

जापान सरकारले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज जापानमा निर्मित एस्ट्राजेनेका खोप शनिबार र आइतबार आइपुग्ने भएको छ । जापानी राजदूतावासले बुधबार साँझ विज्ञप्ति जारी गरी खोप बिहीबार...