‘सौन्दर्य प्रतियोगिता शरीरको आकार र तौलको मापन मात्र होइन’
काठमाडौं । मिस नेपालको ताज पहिरिएको भोलिपल्ट बिहान सृच्छा प्रधानले इन्स्टाग्राममा लेखिन्, ‘म सगरमाथा भन्दा अग्लो हुन गइरहेको छैन, म सबै मान्छेजस्तै समान हुँ ।’ उनको यो पोस्टमा सयौंले उनको दयालु मनप्रति माया दर्शाएका छन् …
चीनको सिचाङ (तिब्बत) को आली प्रिफेक्चरमा पर्ने छोछिन् काउन्टीमा भेडाहरूको सौन्दर्य प्रतियोगिता आयोजना गरिन्छ । त्यहाँको नाम्छो ताल नजिकै ‘काश्मिरी गोट ब्रिडिङ फार्म’ले हालै चौँथो कश्मिरी भेडाबाख्रा सौन्दर्य प्रतियोगिता आयोजना गर्यो। सौन्दर्य प्रतियोगितामा २४ वटा भेडाहरूले भाग लिए।
काठमाडाैँ- ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौँमा अडिसन हुँदैछ। ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्त्वलाई सम्बोधन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन्। कम्पनीले यसअघि नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’ को आयोजना गरेको थियो। […]
अभिभावकहरुसँग लिखित सम्झौता गरेर नेपालमा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीताको फ्रेन्चाइजी ‘मिस टिन इन्टरनेशनल २०२२’ आयोजना हुने भएको छ । क्रियटिभ माइन्ड मिडिया एन्ड इभेन्ट प्रा.लिको आयोजनामा हुने सौन्दर्य प्रतियोगीताका लागि आयोजकले अडिशन खुल्ला गरेको छ ।प्रतियोगीतामा भाग लिन चाहने किशोरीहरुले यहि जुलाई २ र जुलाई ३ तारिख ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने पहिलो चरणको अडिशनमा भाग लिन सक्नेछन् । यस फ्रेन्चाइजी सौन्दर्य प्रतियोगीतालाई किवानीज इन्टरनेशनलले नेपाल भित्रयाएको हो । पह
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा दोस्रो भएकी एक युवतीलाई बन्धक बलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ । पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्। काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन् । घटना घटेको आठ वर्षपछि गत बुधबार ती युवतीले आफूमाथि …
रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ। सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको...
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिवेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका […]