२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालय पुगेकी डिप्रेजले नविकरणीय उर्जा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गरिन् । उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र बजारिकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै हरीत ग्यास […]