मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण ६ नेपालीसहित १९ जनाको ज्यान गएपछि नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो ।
विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवा...