काठमाडौं । नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ। गत फागुन १५ गते नेपालको संसद्बाट अनुमोदन भएपछि यो विषय सेलाउँदै गएको थियो। तर नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थोमसनले बुधबार अमेरिकी संसद्को विदेश सम्बन्ध समितिमा चीनको दुष्प्रचारबीच नेपालको संसद्ले […]