पोखराको जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै

कास्की, २८ फागुन । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य […]

सम्बन्धित सामग्री

चर्चा चलेको डेढ वर्षमा ‘पोखरा घर’को जग

पोखरा – पोखराको पृथ्वीचोकमा ‘पोखरा घर’ बन्ने भएको छ। जहाँ पर्यटन सूचना केन्द्र, कोशेली घर, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर रहनेछ। पोखरा घरको आइतबार महानगरपालिकाका मेयर धनराज आचार्यले शिलन्यास गरेका छन्। महेन्द्रपुलमा रहेको पोखरा सार्वजनिक पुस्तकालय र पोखरा आर्ट ग्यालरीको जीर्ण भवन भत्काएको डेढ वर्षपछि पोखरा घरको निर्माणले गति लिएको हो। महानगरपालिकाको सातौं स्थापनाको दिवसमा […]

महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने

पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ। पूरानो ट्राफिक घर भत्काएर त्यहाँ पोखरा घर निर्माण सुरु गर्ने पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए। ‘पोखराको पोखरा घर बनाउन […]

मतदाताको आग्रह : बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ

२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् । सगुना गुरुङ (७१) लाई नेताको भाषणमा कुनै चासो छैन । उनी आँगनमा छरिएका दाउरा गोठभित्र थन्क्याउन ब्यस्त छिन् । उनका श्रीमान् गोपालजंग गुरुङ(८०) कान […]

‘सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ’ भन्दै धादिङमा एक होटल सञ्चालकसँग पैसा ठगी

मलेखु : सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्। पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रवार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्। महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग ११…

युकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी

धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्। पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्। महँगा सामान भएको झोला ‘होटलमै राखिदि...

निर्माण नहुँदै विवादमा पोखरा घर

२४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बिहीबार महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर चलायो । डोजर लगाएर भत्काइएका ती संरचना महानगरको आफ्नै स्वामित्वका हुन् । महेन्द्रपुल क्षेत्र साँघुरो हुँदै गएको भन्दै महानगरले त्यहाँ पार्क तथा शौचालय निर्माण गर्न भन्दै आर्ट ग्यालरी र पुस्तकालय भवन भत्काएको हो । तर, महानगरको ‘डोजर एक्सन’ बाट जनप्रतिनिधि नै […]

चर्चा बटुल्दै सुपकको ‘दोहोरो मादल’

सुपक अधिकारीको  ‘दोहोरो मादल’ गीतले चर्चा बटुलेको छ। पोखरा घर भइ हाल अस्ट्रेलियामा बस्दै आएका अधिकारीले गुरुङ र मगर समुदायलाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गीत सार्वजनिक गरेका थिए। अधिकारीको...

चर्चित र्यापर लाउरे पक्राउ

र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर  हो  ।पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।

बुढानिलकण्ठबाट ४४ लिटर रक्तचन्दनको तेलसहित २ जना पक्राउ

बुढानिलण्ठ नगरपालिका–५ स्थित पञ्चकन्या मन्दिर नजिकैबाट प्रहरीले रक्त चन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २७ वर्षीय रामकुमार खत्री र पोखरा घर भएका ४० वर्षीय गंगाबहादुर पुन छन् ।उनीहरुलाई ४४ लिटर प्रतिबन्धित रक्तचन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । भारतबाट नेपालगञ्जको बाटो हुँदै उनीहरुले रक्तचन्दनको तेल काठमाडौंमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो तेल चिनमा महङ्गोमा बि

एनसेलको टावरमा तार जडान गर्दा दुईजनाको मृत्यु, एक गम्भीर

धादिङ :  धादिङमा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्‍याङ हालेका थिए। भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो।मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा घर भएका भुवन बराल रहेको ईलाका प्रहरी कार्यालय ग