ठेकेदार सम्पर्कविहीन, सडक अलपत्र

म्याग्दी, असोज ८ । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र सहायक […]

सम्बन्धित सामग्री

ठेकेदार सम्पर्कविहीन हुँदा कुश्मिसेरा-राङ्खानी सडक खण्ड अलपत्र

गलकोट– निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा-राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।  निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण अहिले कुश्मिसेरा-नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लाग्दा आधा मात्रै काम भएको छ । […]

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श

सडक अलपत्र छाडी ठेकेदार बेपत्ता - Naya Patrika

मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता भएका छन् । सडक निर्माण अलपत्र छाडी ठेकेदार सम्पर्कविहीन भएपछि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् ।   कांग्रेस झापा...पूरा पढ्नुहोस् »