एउटा जमाना थियो– क्रान्तिकारी राजनीतिको नारा ‘गाँस, बास र कपासको ग्यारेन्टी’ बन्ने गर्दथ्यो । भू–स्वामित्वको पुनर्वितरण वा भूमिसुधार हुने गर्दथ्यो । आफ्नो समयका लागि यी नारा र मुद्दा ठीकै थिए होला । आजको धरातलीय यथार्थबाट हेर्दा परिदृश्य केही फरक देखिन्छ । यस्ता परम्परागत र कोरा नारा उठाउन न क्रान्तिकारीहरूमा उत्साह छ न मतदाता र जनसमुदायमा […]