मुम्बई । अरबिन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीमा मुख्यमन्त्रीको शपथ लिएका छन् । उनीसंगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले मन्त्रि पदको शपथ लिएका छन् । कांग्रेसको शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री बन्ने केजरीवाल दास्रो नेता हुन् । ‘म सवैको मुख्यमन्त्री हुँ । केही काम गर्न प-यो …