सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ऐना युनिसेक्स सैलुनबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौताअनुसार सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट हुनेछ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डबाहकले सोसैलुनको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ […]