सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग छुट दिनेबारे सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी ललितपुरको भैंसेपाटीमा रहेको अर्बन स्माइल डेन्टल केयर प्रा.लि. […]