अछामको बान्नीगढीको अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा टेकबहादुर साउद तीन हजार एक सय १२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार लोकबहादुर साउदले...
४ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका कर्णबहादुर बाँठामगर विजयी भएका हुन् । बाँठामगरले ५०८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका रेशम पुनले ४४६३ मत पाए । गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएकी छन् । डाँगीले ४५७६ मत पाए । […]
म्याग्दी -६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले ३ हजार १६७ मत ल्याएर विजयी […]
जनकपुरधाम – सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र नेपाली कांग्रेसका उपाध्यक्षमा विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका दिनानाथ चौधरी ४ हजार ८७४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका परशुराम चौधरी ३ हजार ८८८ मत ल्याए। यस्तै उपाध्यक्षमा कांग्रेसकी कल्पना कुमारी चौधरी ४ हजार २१६ मत ल्याएर विजयी भएकी छन्। […]
३ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन् । दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ […]
म्याग्दी-६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले तीन हजार १ सय ६७ मत ल्याएर […]
तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले ३२२९ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका पुर्ण सिं थापालाई ६३ मतले पराजित गरेका हुन् । माओवादी केन्द्रका पुर्ण सिं थापाले ३१६६ मत ल्याएर छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया […]
२ जेठ, काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३७४७ मत पाएका छन् भने बुढाले ३५५८ मत पाएका छन् । यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका विशुदेवी नाथले एमालेकी मनदेवीकुमारी खड्का (वली) […]
२ जेठ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी भएका हुन् । उनले एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गर्दै विजयी भए । केसीले २०१७ मत पाए । त्रिवेणीमा एमाले भने तेस्रो भएको छ । एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्रसिंह खड्काले १७९६ मत ल्याए । उपाध्यक्षमा […]
काठमाण्डाै - भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत ल्याउनुभयो ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी हुनुभएको छ । उहाँले ३ हजार ७०८ मत ल्याउनुभयो भने एमालेकी कमला राईले ३ हजार ६११ मत ल्याउनुभएको छ ।