अग्निसाइर कृष्णासवरनको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित

३ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन् । दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ […]

सम्बन्धित सामग्री

विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

पर्वत:पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन। गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित भएका हुन। कुँवरले २ हजार ९३७ मत ल्याएका छन। उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएका छन। तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए। यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउट

दाङको गढवाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

दाङ– दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यमनारायण पोख्रेल र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदा चौधरी निर्वाचित भएका छन । पोख्रेलले ६९०९ मत प्राप्तगरि निर्वाचित भएका हुन । उपाध्यक्षमा शारदाकुमारी चौधरी ५८८१ मतले निर्वाचित भएकि छिन । यो पालिका २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो । यसपालि एमाले तेस्रो स्थानमा […]

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]

रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित

इलाम – इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीन सय २२ मत पाएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छन् । उनले […]

कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत […]

रसुवाको नौकुण्डको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।   उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो ।  अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्...

हिलिहाङ गाँउपालिकाको अध्‍यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित

२ जेठ, पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका अधिकारीले प्रतिस्पर्धीले नेकपा एमालेका भवनीप्रसाद लिङ्देनलाई २२८ मतले हराउदै निर्वाचित भएका हुन् । अधिकारीले ४४२२ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १९४ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भवनीप्रसाद लिङदेनलाई ४ […]

सिस्ने गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस/एमाले गठबन्धन विजयी

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाको मतगणना सकिएको छ। जसमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धनले जितेको छ।पालिका अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मीले ३ हजार ७ सय ७९ मत लिइ निर्वाचित भएका छन्। रेग्मीले निकटतम प्रतिस्पर्धी कांग्रेस.एमाले गठबन्धन उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले ३ हजार ७ सय प्राप्त गरेका छन्।यसैगरी उपाध्यक्षमा कांग्रेस, एमालेका गठबन्धन उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित भएका छन्। र

पाल्पाको तिनाउ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै - पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी माओवादीको राजेश श्रेष्ठले ४ हजार ४४६ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भने कांग्रेसका लालबहादुर थापा विजयी हुनुभयो । उहाँले ५ हजार ८२ मत पाउनुभयो भने एमालेकी सावित्रा राना गुरुङले ४ हजार ४६५ मत पाउनुभएको छ ।

भोजपुरको हतुवागढी : अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै - भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी हुनुभएको छ । उहाँले ३ हजार ७०८ मत ल्याउनुभयो भने एमालेकी कमला राईले ३ हजार ६११ मत ल्याउनुभएको छ ।