एमालेको बागमती प्रदेशमा पनि बादल नै इन्चार्ज !

३१ भदौ, काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश इन्चार्जकै भूमिकामा अतिथि बनेका थिए । उक्त कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सम्बोधन गरिन् । बादल भन्दा पहिले सम्बोधन गरेकी शाक्यलाई भने उद्‌घोषकले पार्टी उपाध्यक्ष एवम् मुख्यमन्त्री भनी […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : यसरी पराजित भए खड्का

बुटवल । बागमती प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि सत्तारुढ दल एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय व्यहोरेको छ । राष्ट्रियसभाका यी दुवै सिटका लागि भएका उपनिर्वाचनमा केही समानता थियो– दुवै सिट साविकमा माओवादी केन्द्रले जितेको थियो भने सम्बन्धित सांसद माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका कारण ती सिट रिक्त भएका थिए । यतिमात्र होइन, एमालेले साविककै सांसदलाई उम्मेदवार बनाएको थियो ।रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

काठमाडौं। राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी बनेका छन्। देवकोटाले ५०८८ मत पाएर विजयी भएका हुन्। एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ। बागमती प्रदेशमा सम्पन्न भएको उपनिर्वाचनमा एमाले बलियो रहे पनि माधव समूहले साथ नदिएपछि बादल पराजित भएका हुन्।

आफैंले रोजेको ‘मध्यावधि’ परीक्षणमा बादल

५ जेठ, काठमाडौं । बागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा तीन उम्मेद्वार बीच प्रतिश्पर्धा हुँदैछ । नेकपा एमालेबाट रामबहादुर थापा बादल, विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् । तर मुख्य प्रतिश्पर्धा भने बादल र देवकोटा बीच हुने देखिन्छ । किनकि यो निर्वाचनका उम्मेद्वार […]

मैदानमा बादल भर्सेस खिमलाल, भित्री भिडन्त ओली भर्सेस नेपाल

काठमाडौं, २ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त सिटमा अबको ४ दिनपछि निर्वाचन हुँदैछ । ६ जेठमा हुने निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र बौद्धिक नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुँदैछ । बादलको चुनाव चिन्ह सुर्य र खिमलालको कलम छ । खिमलाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पछिल्लो समय […]

राष्ट्रिय सभा उपनिर्वाचन :  बादल र देवकोटाले गरे उम्मेदवारी दर्ता

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न वर्तमान

खिमलालसँग चुनाव लड्न हच्किए बादल !

बागमती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बैशाख २४ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । तर, सत्तारुढ एमालेलाई उम्मेदवारी मनोनयन गर्ने एक दिन अघिसम्म पनि उम्मेदवार तय गर्न कठिन भएको छ । एमालेले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । यद्यपि ओपचारिक निर्ओय भने भइसकेको छैन ।बिहीबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति सदस्य बैठकले उक्त उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने भने पनि एमालेकै माधव पक्षले मत नदिने विश्लेषण भएपछि

एमालेले तोक्यो प्रदेश इन्चार्ज– बागमतीमा बादल, सुदूरपश्चिममा भट्ट

नेकपा एमालेले सात वटै प्रदेशको इन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज तोक्ने निर्णय गरेको हो । जसअनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल र बागमती प्रदेशमा रामबहादुर थापा इन्चार्ज तोकिएका छन् ।गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ,...

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना

२३ फागुन, काठमाडौं । बागमती प्रदेशमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली […]