विप्लव समूहले निर्वाचन बिथोल्ने आयोगको आशंका

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो ।बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए ।‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा निका

सम्बन्धित सामग्री

बझाङमा विप्लव नेकपाको राँकेजुलुस

बझाङ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेकपाले बझाङको सदरमुकाम चैनपुरमा राँके जुलुस निकालेको छ।अहिले साँझ एमसिसी मतियारहरूलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले राँके जुलुस निकालेको हो। देशमा राष्ट्रघाती सम्झौता गर्ने यी दलहरूलाई नेपाली जनताले अब उप्रान्त मतदान नगर्न पनि विप्लव नेतृत्वको नेकपाले आग्रह गरेको छ।

विप्लव नेकपाका केन्द्रीय सदस्य वली पक्राउ

निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो मात्र प्रहरीले  पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ । नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति

विप्लव समूहले निर्वाचन बिथोल्ने आशंका

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग […]

विप्लव समूह निर्वाचनका लागि खतरा बन्ने आशंका

काठमाडाैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा खतरा बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेपछि विप्लव समूह खतरा बन्ने आशंका आयाेगले व्यक्त गरेको हाे। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा […]

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका

काठमाडौँ- निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग […]

चुनाव भाड्ने तयारीमा विप्लव समुह

काठमाडौं, १५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न मंसिरमा हुने निर्वाचन भाड्ने निर्णय गरेको छ। पार्टीको नवौं महाधिवेशनबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन खारेज गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । निर्वाचन खारेज अभियान अन्तर्गत पार्टीले देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने जनाईएको छ ।

चुनावले विप्लव समूहमा विभाजन !

१४ वैशाख, काठमाडौं । स्थानीय तहको चुनाव उपयोग कसरी गर्ने भन्ने विषयले नेक्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएको छ । स्थानीय तहको निर्वाचन घोषणासँगै सुरु भएको विवाद बुधबार दुई नेतामाथि कारबाहीमा पुगेको छ । चुनावमा गएका पार्टीमा उम्मेदवारलाई असर गर्ने गरी गतिविधि गरेको आरोप लगाउँदै विप्लवले नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश […]

विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् । विध्वंसात्मक […]