सभामुख बन्न एमालेका नेताहरूले थाले दौडधुप

काठमाडौँ । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन गर्न निर्वाचन गर्ने कार्यतालिका छ ।  मंगलबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा सभाध्यक्ष पशुपति शमशेर राणाले सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए । जसअनुसार राणाले संसद सचिवालयका महासचिव महासचिव

सम्बन्धित सामग्री

नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

काठमाडौं । प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र विपक्षमा १०० मत परेको हो । सभामुख चयनका लागि भएको मतदानमाा प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय […] The post नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेश : एमालेका रामचन्द्र मण्डलले गराए सभामुखमा उमेदवारी दर्ता

जनकपुरधाम : नेकपा एमालेका रामचन्द्र मण्डलले मधेश प्रदेशको सभामुख पदका लागि उमेद्वारी दर्ता गराएका छन्।  सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्। लोसपाकी रानी शर्मा तिवारीले मण्डलका प्रस्तावक बनेका छन् भने एमालेका सरोज यादव र नेकपा माओवादी केन्द्रका भारतप्रसाद साह समर्थक रहेका छन्। बिहान ११ बजेदेखि ३…

सभामुख स्वेच्छाचारी भए  : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाएका छन् ।  मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गरे । सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिद

एमालेका सांसद नाराबाजी गर्ने, सभामुख बैठक चलाउने

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनको सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । तर, उनीहरूले नाराबाजी गरिरहे पनि सभामुख सापकोटाले बैठक चलाउँदै आएका छन् । बिहीबारको बैठकमा […]

प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख र एमालेबीच छलफल

काठमाडौँ– प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ। छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन्। भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ। आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले नारावाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। सदन […]

सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले छुट्टाछुट्टै तीनवटा रिट निवेदन दर्ता गरेकी छन् । उक्त रिट निवेदनको सुनुवाइका लागि शुक्रबार तय भएको छ । एमालेका १४ जना प्रतिनिधिसभा […]

सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् ।

संसद विघटनविरुद्ध जनमत बनाउँदै सभामुख

२८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वपक्षीय बैठकमा विपक्षी गठबन्धनका नेताहरुले अदालतबाट संविधानको रक्षा हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माणमा सक्रिय सभामुख सापकोटाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए । तर उनी अनुपस्थित रहे । यसअघि उनले बोलाएको पूर्व सभामुखहरुको परामर्श बैठकमा ओली समूहमा […]

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र […]