वीरगंज : प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने बताएका छन्।
प्रारम्भिक बालविकासको लागि प्रदेश सभा सदस्यहरुको समन्वय समूहले जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकको भविष्यको कर्णाधार