RajdhaniDaily.com | काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा -
न्युयोर्क — नेपालमा आएको विनाशकारी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाले घोषणा गरेको थप ३१ मिलियन अमेरिकी डलर विभिन्न तीन प्रमुख क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सहयोगसँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनामा अमेरिकी सहयोग ३६ मिलियन डलरभन्दा बढी पुग्नेछ। स्थायी पुल निर्माणका लागि १० मिलियन डलर अमेरिकाले बाढीबाट क्षतिग्रस्त […]
आजका शीर्ष १० ब्रोकर कम्पनीहरुमा पाँचवटबाट खरिद रहेको छ भने पाँचवटाबाट नै बिक्री रहेको छ । आज उच्च खरिद गर्ने ब्रोकर कम्पनीहरुमा सनी सेक्युरिटिज , इम्पेरियल सेक्युरिटिज , डाइनामिक मनी म्यानेजर सेक्युरिटिज ,दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज एण्ड प्राइभेट लिमिटेवड् रहेका छन् । त्यसैगरि उच्च बिक्री गर्ने ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज , भिजन सेक्युरिटिज ,अनलाइन सेक्युरिटिज , […]
काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमै बहस गर्नुपर्ने बताए। आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिले पार्टीको संस्थागत प्रतिष्ठा, कार्यकर्ताको मनोबल र […]
७ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रसुवा बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्राप्त १ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कृषिमन्त्री गिता चौधरीले …
७ असोज, काठमाडौं । सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग …