चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ । बिहीबार २ नम्बर वडा अन्तर्गत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वमा बजार अनुगमन गरको हो । खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरहरू फोहोर मासु बिक्री गर्ने गरेको फेला परेको छ ।जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिएकी छि