वैशाख २८ गते काठामाडौँबाट बिहानै माइक्रो चढेर पोखरा निस्कन्छन्। त्यही दिन पोखरा आएर उनी विरौटास्थित फूपुको घरमा बस्छन्। २९ गते साँझ फूपुको छोरालाई साथमा लिएर साथीको दाइको बिहेको रिसेप्सन पार्टीमा निस्कन्छन्। बाँस्तोला थरको पोखरा पार्टी प्यालेसमा भएको पार्टीमा सहभागी हुन्छन्। पार्टीबाट निस्किएका उनी रातारात बेपत्ता भएका छन्। काठमाडौँको टोखाका २८ वर्षीय विश्वास अर्याल वैशाख २९ […]