इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी जारी

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजी जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताइन् । उनले भनिन्, ‘विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न […]

सम्बन्धित सामग्री

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजी जारी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् ।

मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजी जारी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् ।

सिन्धुपाल्चोकको जुगलमा सम्पर्कविहीन ७ जनाको खोजी जारी

१४ असोज, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् । शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिए । उनका अनुसार पहिरोमा …

सम्पर्कविहीन नेपालीको खोजी जारी

काठमाडौँ- तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको […]

मानापाथी हिमाल आसपास क्षेत्रलाई आधार मानेर जहाजको खोजी जारी

मुस्ताङ : हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ। पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो। खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयका प्रशासकीय…

बेपत्ता विमानको खोजी जारी

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमानको खोजी जारी छ । आइतबार राति अबेरसम्म पनि विमान सम्पर्कविहीन छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराए । राष्ट्रियसभाको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उनले तारा एयरको पोखराबाट जोमसोमका […]

नागरिक उड्ययन प्राधिकरणले भन्यो, ‘सम्पर्कविहीन विमानको खोजी जारी छ’

विज्ञप्तिमा भनिएको छ– ‘काठमाडौं, पोखरा र जोमसोमको विमानस्थलमा खोज तथा उद्धारका लागि हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएकाले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ ।’

सम्पर्कविहीन जहाजको खोजी जारी

काठमाडौं । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे […]

बेपत्ता विमानको खोजी तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाडौं : सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ।त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाईमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ।पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी जारी छ। विमानमा १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक गरी च

हिमाल आरोहणमा बेपत्ता तीन फ्रान्सेलीकाे हेलिकप्टर र पैदलमार्गबाट खोजी जारी

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुइस छन् । आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट गत असोज १८ गते खाङतेका हिमाल आरोहणका लागि गएका उनीहरु कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका हुन […]