सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका भित्रका अधुरा विकास निर्माण पूरा गर्नका लागि प्रदेश सरकार समक्ष आवश्यक बजेटको माग गरिएको छ । माप्य दूधकोसीका माओवादी नेताहरूले आफ्नो स्थानीय तहमा अलपत्र बनेका ठूला विकासका योजना पूरा गर्न आवश्यक बजेट विनियोजनका लागि प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोलाई भेटेर माग पत्र बुझाएका छन् ।स्टार […]