के मनसुनमा महिलामा बढी डिप्रेसन हुन्छ !

एजेन्सी, २ साउन । कालो बादलले आकाश ढाक्ने बित्तिकै मूड बदलिन्छ। कसैलाई चियासँग तातो पकोडा खान मन लाग्छ भने कसैलाई भिजाउन मन लाग्छ । पछिल्लो समय धेरै मानिसहरुलाई डिप्रेसनको समस्या देखिएको छ । मनसुनमा हुने उदासिनलाई सिजनल एफेक्टिभ डिसअर्डर (एसएडी) भनिन्छ। यसबाट महिला बढी पीडित छन् । किन मनसुनमा डिप्रेसन हुन्छ चिकित्सकको अनुसार यदि कसैलाई […]

सम्बन्धित सामग्री

के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?

डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।

सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान

काठमाडौँ– डिप्रेसन भनेको एक प्रकारको प्रमुख मानसिक रोग हो । समुदायमा धेरै मानिस यस रोगबाट पीडित छन् । विभिन्न तथ्याङ्कअनुसार सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान गरिएको मनोविदहरु बताउँछन् । मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा.सुरज तिवारीका अनुसार डिप्रेसन एउटा भावनात्मक रोग हो । यसमा भावनाहरूको उथलपुथल हुन्छ । रुन मन लाग्ने, निराश […]

डिप्रेसनबाट कसरी बच्ने ?

मानव शरीरमा हुने विभिन्न रोगमध्ये डिप्रेसन एक गम्भीर रोग हो। अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहीलाई पनि हुनसक्छ। मानिसमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो। यो पुरुषमा भन्दा महिलामा दुई गुणा बढी हुने गरेको छ। मस्तिष्कमा न्युरो टान्समिटरले सही ढंगले काम नगरेमा वा धेरै […]

मास  संक्रमणले बढाउँदै छ डिप्रेसन

कोभिड महामारीका कारण यस वर्ष विश्वभर एन्जाइटी र डिप्रेसन २५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मास डिप्रेसनका कारण निम्तिने तनाव व्यवस्थापन नहुँदा मानसिक रोगको दर प्रत्येक वर्ष...

बालबालिकामा डिप्रेसन नियन्त्रण गर्ने कसरी ?

बालबालिकालाई मानसिक समस्या हुँदैन भन्ने धारणा गलत हो । उनीहरूमा पनि विभिन्न किसिमका मानसिक रोग देखिन सक्छन् । यसमध्ये डिप्रेसन एक हो । यसलाई चाइल्ड डिप्रेसन पनि भनिन्छ । गोपाल ढकाल मनोविद्, मार्क नेपाल मनोसेवा...

योगले घटाउँछ डिप्रेसन

योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसले क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथेरापी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुःख, डिप्रेसन घटाउँछ । योगले सेरोटोनिन, गावाजस्ता...

के हो ‘पोस्ट म्यारिज डिप्रेसन’ ? कसरी छुटकारा पाउने ?

विवाहपछिको डिप्रेसन अर्थात ‘पोष्ट म्यारिज डिप्रेसन’ एक यस्तो समस्या  हो, जसको बारेमा अझैपनि मानिसहरुलाई धेरै जानकारी नै छैन । यसलाई बुहारीको मुड परिवर्तन भएको सम्झेर बेवास्ता गरिन्छ । यसैगरी धेरैजसो पुुरुष डिप्रेसन आएको भावना दबाएर राख्छन् ।पोस्ट म्यारिज डिप्रेसन के हो ?यो एक यस्तो स्थिति हो जसमा नयाँ दम्पत्ति उदास र निराश महसुस गर्न थाल्छन् । यी भावनाले उनीहरुको दैनिक जीवनयापनमा बाधा उत्पन्न हुन थाल्छ । क्लिनिकल डिप्रेशनको तुलनामा पोस्ट म्यारिज डिप्रेसन केही फरक हो । यो केवल वि

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।

टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउने सूत्र

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि आजका आमसमस्या हुन् । यसका प्रमुख कारणमा बेरोजगारी, अभाव, गरीबी आदि नै पर्छन् । यसबाट खासगरी तेस्रो विश्व अर्थात् अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । हाल वैदेशिक रोजगार पनि यसको थप कारण बन्न पुगेको छ । घरबास बन्धकी राखेर वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ ।  विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यक...

बालबालिकामा डिप्रेसन भएको कसरी थाहा पाउने ?

घर–व्यवहारको झन्झट, अनेक झमेला, रोग, खराब सम्बन्ध, कमजोर आर्थिक स्थिती आदिको कारण मान्छेमा चिन्ता बढ्छ । चिन्ताको चरम रुप हो, डिप्रेसन । अहिले विश्वमै जटिल समस्याको रुपमा देखिदैछ, डिप्रेसन । यो मानसिक विकारले धेरैलाई मनोरोगी बनाएको छ । दुःखलाग्दो त के छ भने, यस्तो समस्या प्रौड, वयस्क वा युवाहरुमा मात्र होइन, बालबच्चामा समेत देखिएको छ […]