कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आएको छ । अब २१ लाख डोज एस्ट्राजेनिका र ४० लाख सिनोभ्याक्स गरी ६१ लाख थप खोप आउने क्रममा छ ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा कोभ्याक्समार्फत थप २३ लाख ४० हजार मोडर्ना खोप आएको जानकारी दिए ।
डा. चौरसियाले सोमबार ११ लाख ७० हजार र मङ्गलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजा...
काठमाण्डाै – (काेभिड १९) कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेकाे स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।
सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ । आज ल्याइएको २३ लाख ४० हजार मात्रा खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासिय...
काठमाडौं : कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ।हिजो (सोमबार) बेलुकी र आज (मंगलबार) बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने खोप व्यवस्थापन महाशाखाले जनाएको छ।सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्
काठमाडौँ । नेपालले आज र भोलि कोभिडविरुद्ध थप २३ लाख ४० हजार डोज मोडर्ना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा नेपालले कोभ्याक्स संयन्त्रमार्फत खरिद गरेको ४० लाख डोजमध्ये पछिल्लो खेपको रुपमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार डोज खोप प्राप्त गर्न लागेको हो । ४० लाख डोजमध्ये १६ […]
काठमाडौं : कोरोना भाइरसविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्दै छ। खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात् सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताए।यसअघि आएको मोडर्न
काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]