कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मोर्डना खोप आइपुग्दै

काठमाडौं : कोरोना भाइरसविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्दै छ। खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात् सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताए।यसअघि आएको मोडर्न

सम्बन्धित सामग्री

२३ लाख ४० हजार डोज मोर्डना खोप आइपुग्यो

काठमाडौं : कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ।हिजो (सोमबार) बेलुकी र आज (मंगलबार) बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने  खोप व्यवस्थापन महाशाखाले जनाएको छ।सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्

आज २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताउनु भयो । यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ […]

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]