९ वैशाख, काठमाडौं । अब निकुञ्ज, आरक्ष र वन क्षेत्रभित्र वन्यजन्तुको आवागनमा अवरोध नपुग्ने गरी पूर्वाधार बनाउनुपर्ने भएको छ । सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको हो । सडक, रेलमार्ग, नहर, नदी नियन्त्रण, बाँध, तटबन्धन, ग्याँस तथा तेल, जलविद्युत्, पाइपलाइन, सिंचाइ, पेनस्टक पाइप, प्रसारणलाइन […]