समीक्षामाथि निरन्तर अमानवीय व्यवहार, भन्छिन्- अगाडि बढ्नै दिइएन

‘कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ ।

सम्बन्धित सामग्री

प्रहरीको अमानवीय ज्यादति रोक्न सरकारसँग माग

काठमाडौं, १२ र्चत। जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग समेत गरे। गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकामाथि दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय भएको उनले जनाए।

‘प्य्रांक’को नाममा महिलालाई अमानवीय व्यवहार गर्ने यूट्युबर पक्राउ

काठमाडौं : बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने यूट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। नकारात्मक सन्देश फैलाउने खालको प्य्रांक भिडियो बनाइ यूट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय पूर्णचन्द्र भुसाल (प्रदीप) लाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।&n

अमानवीय व्यवहार गर्ने युटुुबर पक्राउ

बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलामाथि अमानवीय व्यवहार गर्ने युटुबर पक्राउ

काठमाडौँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला […]

दलित समुदायमाथि अमानवीय व्यवहार अन्त्य हुन सकेन : सांसद पोखरेल

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।

दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद विना पोखरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी हुन् । अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा […]

३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य, तत्काल रिहा गर्न माग

नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ लाई रिहाईको माग गरेका छन्। उनीहरुले तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरू सरकारसँग माग गरेका छन् ।