पाँच दललाई आयोगकाे पत्र - राष्ट्रियसभा उपनिर्वाचनका गतिविधिमा स्वास्थ्य मापदण्ड पालना गर्नू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा रिक्त एक पदका लागि जेठ ६ गते तय भएको उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न पाँच राजनीतिक दललाई ध्यानाकर्षण पत्र पठाएको छ । आयोगले कोभिड-१९ को संक्रमण बढी रहेकाले उपनिर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्दा कडाइका साथ स्वास्थ्य मापदण्डको प्रयोग गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल...

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचनमा संक्रमित मतदाता पनि सहभागी हुन पाउने

काठमाडौं– यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार पनि सहभागी हुन पाउने भएका छन्। निर्वाचन आयोगले कोभीड–१९को संक्रमण जोखिमकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरी व्यवस्थित र सुरक्षित रुपबाट मतदान तथा मतगणना गर्ने व्यवस्था मिलाएको जनाएको छ। उम्मेदवार वा मतदाता मध्ये कोही संक्रमित भएको खण्डमा पनि निश्चित मापदण्डका आधारमा निर्वाचनमा […]