प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

सम्बन्धित सामग्री

एमालेको नाराबाजी र विरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थागित

काठमाडौँ–  सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि प्रतिनिधिसभाको सोमबारको बैठक पनि स्थगित भएको छ । सोमबार बैठक सरु भएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।  त्यसपछि सभामुखले कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न दिएका थिए । उनले बोले लगत्तै एमालेका सां...

संसदमा १ सय ८७ दिन एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नवौं र १० औं अधिवेशनको १ सय ८७ औं दिनसम्म संसदभित्र नारावाजी गरेर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको नयाँ रेकर्ड कायम गराएको छ । पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित एमालेले नवौं र दशौं अधिवेशनको समयसिमा भित्रको १८७ औं दिनसम्म नारावाजी गरेर […] The post संसदमा १ सय ८७ दिन एमालेको नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसदमा एमालेको नाराबाजी, भीम रावलको एमसीसीको विरोध

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । एमालेले […]

संसदमा एमालेको नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।

संसदमा आज पनि एमालेको नाराबाजी (तस्बिरहरु)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए। एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताउँदै आएको छ। एमालेको अवरोधका बीच कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेशन पेश गरेका छन्। बैठक […]

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, अर्को बैठक ८ गते

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेका छन् ।त्यसलगत्तै सभामुख साप

प्रतिनिधिसभामा एमालेको नाराबाजी

न्युज अफ नेपाल काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार […]

प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबेरअघि बैठक सुरु भएको हो । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नै लाग्दा  प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।