राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३ औं सार्वजनिक संस्थान खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला सिंगल्समा फाइनल पुगेका छन् ।
मौसम परिवर्तनको समय विभिन्न रोग देखिने गर्छन् । विशेषगरी, यस समय मौसमी फ्लु वा इन्फ्लुएन्जाले धेरैलाई सताउने गरेको छ । फ्लुले मानिसको श्वासनलीलाई संक्रमित गर्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने,...
काठमाडौँ : पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमणका साथ साथै मौसमी फ्लूका विरामी पनि बढेको चिकित्सकहरू बताउँछन्।धेरैजसोले कोभिड संक्रमण र मौसमी फ्लूका लक्षण मिल्दाजुल्दा हुने हुँदा कोभिड मौसमी फ्लू छुट्याउन सक्दैनन्। प्रायः फ्लू संक्रमण भएको एक हप्तासम्म आफैँ ठिक हुने भए पनि फ्लूको लक्षण देखिनासाथ कोभिड वा फ्लू के हो भनेर परीक्षण गर्नु आवश्यक हुन्छ।फ्लूको संक्रमण हुनै नदिनु राम्रो हो। त्यसैले मौसमी फ्लूबाट बच्न यी कुरामा ध्यान दिनु पर्छ।-फ्लू लागेका व्यक्तिबाट टाढ
मौसम परिवर्तनको समय विभिन्न रोग देखिने गर्छन् । विशेषगरी, यस समय मौसमी फ्लु वा इन्फ्लुएन्जाले धेरैलाई सताउने गरेको छ । फ्लुले मानिसको श्वासनलीलाई संक्रमित गर्छ । जसकारण ज्वरो आउने, टाउको...
काठमाडौं, पुस १४ । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) प्रणालीमा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ । विभागका अनुसार कोरियाका स्थानीय पालिकाले माग गर्ने नेपाली मौसमी श्रमिकको छनोट नेपालको स्थानीय पालिकाले गर्ने र मौसमी श्रमिक पठाउने कार्यविधि, २०७९ अनुसार […]
काठमाडौं। सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको छ। मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकारले यस्तो तयारी गरेको हो। यसका लागि आवश्यक कार्यविधिको ड्राफ्ट बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मन्त्रालयले मौसमी श्रमिक पठाउन सुरू गर्नेछ। सरकारले हालसम्म मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाएको छैन।
काठमाडौं । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन । कोरियाको कानून तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल […]
काठमाण्डाै - आवश्यक सावधानी अपनाउन नसक्दा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । टेकु अस्पताल, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा कोरोनासँग लक्षण मिल्दोजुल्दो तर मौसमी फ्लुका बिरामी बढ्न थालेका हुन्।
गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम धेरै हुने जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीका न्यूनतम र अधिकतम तापक्रममा धेरैको अन्तर हुँदा मौसमी फ्लुको जोखिम हुन्छ ।
हिजो आज बिहा...