मौसम परिवर्तनको समय विभिन्न रोग देखिने गर्छन् । विशेषगरी, यस समय मौसमी फ्लु वा इन्फ्लुएन्जाले धेरैलाई सताउने गरेको छ । फ्लुले मानिसको श्वासनलीलाई संक्रमित गर्छ । जसकारण ज्वरो आउने, टाउको...
एजेन्सी । धेरै चिसोले हामीहरुलाई तनाव दिने गर्छ। चिसोको असर कम गर्नलाई तातो कुराहरुको आवश्यकता पर्छ। जसमा हामीले खानेकुराहरुको पनि भूमिका रहने गर्दछ। तातो सुपदेखि लिएर पराठा भोक त बढाउछ साथै चिसोलाई कम गर्नपनि मद्धत गर्छ। चिसोबाट बच्न के खानेकुराहरु खाने? त्यसका लागि तल केही कुराहरु सिफारिस गर्दछौं। मुलाको पराठा : चिसोमा तातो पराठा खानको […]
कांग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने कांग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट...
चिसो बढ्न थालेपछि न्यानोबाट बच्न बाँकेस्थित कोहलपुर नगरपालिकाले नगर क्षेत्रका चोकचोक र सरकारी कार्यालयमा दाउरा वितरण गर्ने भएको छ। सर्वसाधारण र कर्मचारीलाई न्यानो प्रदान गर्न दाउरा वितरण गर्न लागिएको हो।...
सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका हुन् ।प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न […]
काठमाडौं, भदौ २९ । सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गर्नु भएको हो । मंगलबार प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नुनहुने बताउनुभयो । उहाँले निपा भाइरसको […]