काठमाडौं । गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कुटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएलगत्तै सशस्त्र प्रहरी बलले त्यसलाई कार्यान्वयन गर्नका आचरणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गरेलगत्तै सशस्त्र प्रहरील बलले उक्त निर्णय कार्यान्वयन गर्नका लागि आदेश जारी गरेको हो । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी […]