सीमामा सरकारको उपस्थिति : आश जाग्दै, तर आशंका कायमै

सीमा अतिक्रमणको विषयले देश तातेको बेला नेपाल सरकारले सीमा क्षेत्रका लागि केही कदम चालेको छ । सीमा अतिक्रमणको विषयमा वार्ता गर्न कुटनीतिक पहल गरिरहेको सरकारले आन्तरिक व्यवस्थापनमा पनि ध्यान दिन खोजेको छ ।  खासगरी दार्चुला जिल्लाको पश्चिमोत्तर व्यास क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापनाको नि...