चर्चित अभिनेता दयाहाङ राई, जीवन्त अभिनय कला भएका र व्यस्त कलाकारमा पर्छन्। कुनै समय दयाहाङ राई अभिनित भन्ने वित्तिकै फिल्म हिट हुने जमाना रहे पनि हिजोआज उनको स्टारडम अलि खस्किएको छ। प्राय उस्तै भूमिका र अभिनय शैली एकै खालको हुने हुनाले उनीप्रतिको क्रेज घट्दै गएको टिप्पणी पनि हुने गरेको छ। उनी अभिनित पछिल्लो फिल्म &...