इजिप्टको ऐतिहासिक पिरामिड

काठमाडौँ,२८ कार्तिक । इजिप्टको राजधानी कायरोको गिजास्थित ऐतिहासिक पिरामिडका तस्बिर र पृष्ठभूमिमा कायरो सहर । आजभन्दा करिब चार हजार वर्षअघि मानव निर्मित यी पिरामिड विश्वका सात आश्चर्य पूर्वाधारमध्ये एक हुन् । तस्बिर : भीष्मराज ओझा/रासस

सम्बन्धित सामग्री

तस्बिरमा इजिप्टको राजधानी कायरो र ऐतिहासिक पिरामिड

हवाई दृश्यबाट देखिएको इजिप्टको राजधानी कायरो सहर । विश्वको सबैभन्दा ठूलो नाइल नदीको किनारमा अवस्थित यो सहर विश्वका प्राचीन मानव सभ्यतामध्येको एक हो ।

ठमेल बजारको अन्तरकथा

कुनैपनि देशको पहिचान त्यस देशको मौलिक संस्कृतिबाट प्रतिबिम्बित हुन्छ । मौलिक संस्कृतिसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक स्थान विशेषबाट पनि त्यस देशको पहिचान झल्कन्छ । जस्तो फ्रान्सको आइफल टावर, भारतको ताजमहल, चीनको ग्रेटवाल, इजिप्टको ग्रेट पिरामिड, अमेरिकाको स्ट्याचु अफ लिवर्टी, नाइजेरियाको नाइजेरिया फल्स, सिड्नीको अपेरा हाउस, जापानको माउण्ट फुजी, नेपालको पशुपतिनाथ मन्दिर आदि समेत गरी २५ स्थान विशेषलाई युनेस्कोले विश्व सम्पदा सूचीको टप २५ स्थानको सूचीमा सूचीकृत गरेको छ ।युनेस्कोले सूचीकृत गरेक