मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगन्जमा महिला कलेज
मधेसी तथा मुस्लिम छात्राका लागि लक्षित गर्दै नेपालगन्जमा महिला कजेल स्थापना गरिएको छ । उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना गरिएको हो ।
धेरैभन्दा धेरै महिला कलेज जान र श्रमबलमा सहभागी हुन थालेपछि कमाउने पुरुषमा महिला निर्भर रहने परिवारको पुरानो मोडेल अहिले धेरै हदसम्म पाखा लागेको छ
एक्लै बस्ने अमेरिकीको प्रतिशतले नयाँ कीर्तिमानी कायम...
७ वैशाख, नेपालगञ्ज । नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको स्थापना गरिएको छ । करिब १२ कठ्ठा जमिनमा चार तले भवन निर्माण गरिएको उक्त कलेजको पुर्वाञ्जल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.यादवराज कोइरालाले बुधबार उटघाटन गरे। शिक्षामा महिलाको पहुँच बढाउन महिला कलेज स्थापना गर्नु परेको नेपालगञ्जका मेयर डा. धवलसम्शेर राणाले परेको बताए । कलेज स्थापनाले बाँकेसहितका जिल्लाका महिलाको शिक्षामा […]
बाँके- नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाको विशेष पहलमा स्थापना भएकाे कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. यादवराज कोइरालाले गरेका हुन् । नेपालगञ्जका मधेसी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको हाे । १२ कठ्ठा जमिनमा साढे ५ करोड रुपैयाँ खर्च गरेर ४० कोठे भवन बनाइएकाे छ । नेपालगञ्ज […]
परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् ।
तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।
गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थ...