भारतको केरल राज्यमा विधानसभा चुनाव आउनै लाग्दा इडुक्कीका पूर्व सांसद जोयस जर्जले कांग्रेस नेता राहुल गान्धीविरुद्ध विवादित बयान दिएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले राहुल गान्धीबाट युवतीहरू बच्नुपर्ने किनकि उनी अविवाहित रहेको बताए ।
राज्य सरकारका मन्त्री तथा सीपीएम नेता एमएम मणिका लागि चुनाव प्रचार गर्दै जर्जले राहुल अविवाहित रहेको र गफ गर्न उनी महिला कलेज जाने गरेको बताए । राहुलले महिलाहरूलाई हैरान गर्न सक्ने र युवतीहरू उनीबाट डराउनुपर्ने जर्जको भनाइ छ ।
जर्जले यस्तो विवादास्पद बयान द...