ओखलढुंगामा ३० हजार घुस लिँदै गर्दा सब-इञ्जिनियर पक्राउ

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब–इन्जिनियर राजन पासवान रहेका छन्। सिद्धिचरण नगरपालिका-१ मा कार्यरत पासवान मंगलबार निसंखेका सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन्। पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंग...

सम्बन्धित सामग्री

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

कार्यकक्षबाटै ३० हजार घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । मंगलबारमात्र आयोगले पर्यटन […]

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।बुढा बीउबिजन सामग्रीको रकम भुक्तानीबापत कमिशनकाे ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरले जानकारी दिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुम्बाङ्गका अनुसार घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आध

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी […]

३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

१ साउन, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी […]

३० हजार घुस लिँदा समातिएका अमिनमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायमाझीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। रायमाझीलाई गत जेठ १७ गते जग्गाका हाल साविक गर्न सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध ३० हजार रूपैयाँ बिगो कायम गरी सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्य

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै – नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी तीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।  रायमाझीमाथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयाेग बुटवलले जनाएको छ ।

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई घुस रकमसहित पक्राउ गरेको छ। मंगलवार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए। सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट…

ओखलढुंगामा ३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ परेका छन् ।  प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवान ३० हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत् सेवाग्राहीसँग घुस रकम मागेका थिए । आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको व...

भुकम्प पीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सव–इन्जिनियर पक्राउ

ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सव–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस...