सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन

प्रदेश १ सरकारले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ सङ्क्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेसनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरेर सञ्चालनमा ल्याइएको हो।

सम्बन्धित सामग्री

किन हुन्छ जन्मजात शारीरिक विकलांग, रोग तथा संक्रमण?

शारीरिक विकलांगता तथा जन्मजात रोग तथा संक्रमण भएका कतिपय बालबालिकाको समयमै रोग पहिचान तथा उपचार गर्दा निको हुनसक्छन्। त्यसैले समयमै रोग पहिचानका लागि गर्भावस्थादेखि नै र जन्मेपछि नै परीक्षण गर्न सरकारले विशेष नीति ल्याउन आवश्यक रहेको डा पौडेलको भनाइ छ।

सरुवा रोग अस्पताल टेकुद्वारा कुष्ठरोगको उपचार सुरु

काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ ।  अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल […]

भुम्लुमा प्राणघातक रोग उपचार कोष स्थापना

काभ्रे : काभ्रेको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले पदभार ग्रहण गरेसँगै पहिलो दिन प्राणघातक रोगको निशुल्क उपचारका लागि ‘रोग निवारण कोष’को स्थापना गरेका छन्।गाउँपालिकाको अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै अध्यक्ष भुजेलले मृगौला, क्यान्सर, मस्तिष्काघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकहरुको निशुल्क उपचार गर्ने गरी ‘रोग निवारण कोष’ स्थापना गरेका हुन्।गाउँपालिका अध्यक्ष भुजेलले प्राणघातक

ज्योति लाईफद्वारा बिमितलाई घातक रोग उपचार खर्च प्रदान

सिमकोट – ज्योति लाईफ इन्सोरेन्स कम्पनीले हुम्लाका एकजनालाई बिम गरिए अनुसार उपचार खर्च उपलब्ध गराएको छ । ज्योति लाइफ इन्सोरेन्स कम्पनीका अनुसार सिमकोट गाउँपालिका वडा नम्बर २ की गोरी बोहरालाई बिमा गरेको एक लाख बराबर उपचार खर्च उपलव्ध गराएको हो । बोहरालाई काठमाडौँ बिएण्डबी अस्पतालमा जाँच गराउँदा ब्रेन ट्यूमर रोग देखिएको छ । बिमा कम्पनीको […]

बुढेसकालमा सुझबुझ गुमाउने रोग

सवैखाले डिमेन्सिया र अल्जाइमर्समा अझै प्रभावकारी उपचार नभएपनि स्वस्थय खानवपान सक्रिय जीवन शैली र निरन्तर बौद्धिक अभ्यास यो रोग लाग्ने उमेर लाई पछि धकेल्न सकिन्छ।

शापू रोग के हो, कसरी बच्ने ? (४ प्रश्नको उत्तरसहित)

काठमाडौँ– सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको रोग हो– शापू । यो दृष्टिविनाशक रोग हो । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरा रहन्छ । समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान […]

मानसिक रोग : कति प्रकारको हुन्छ फोयिबा, यसको कारण र उपचार के ?

डरलाई रोग नबनाउनुहोस्, समयमै उपचार गर्नुहोस् । फोयिबा एक यस्तो आधारहीन डर या अनुभव हो कि जसले बेचैनी र अशान्तिको जन्म दिन्छ । भय आफैँमा एक वास्तविक वा अवास्तविक खतराको मानसिक प्रतिक्रिया हो । मानिसहरुका लागि डर सामान्य कुरा हो । यस स्थितिमा हामीमा कुनै हानि हुँदैन । उदाहरणका लागि धेरै मानिसहरु माकुरा देखेर डराउँछन् […]

नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने

नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको छ। 'नेपाल चेस्ट, स्लिप तथा सघन कक्ष'को उद्घाटन भएसँगै अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको हो।

राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरिने

सरकारले क्यान्सर रोगको उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने भएको छ।

दम दिर्घ रोग होइन, सही उपचार गरेमा पूर्ण निको हुन्छ

हामी दम भन्नासाथ श्वास फेर्न गाह्रो भनेर बुझ्छौं। दम भन्नाले एउटै रोग भन्ने जनाउँदैन। दम धेरै किसिमका हुन्छन्। दम भन्ने एउटा टर्मले एउटै रोग भन्ने मात्रै जनाउँदैन। दम भन्नासाथ ठिक हुँदैन दिर्घकालिन रोग भन्ने चलन छ। तर, त्यो त्यस्तो होइन। सही उपचार गरेमा निको हुन्छ।