रासायनिक मल अभावबीच ५५ प्रतिशत धान रोपाइँ

रासायनिक मलको अभावका बीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाई सकिएको थियो ।

सम्बन्धित सामग्री

दाङमा मल मौज्दात

देउखुरी – दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन्। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन्। अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताउनुभयो। “हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ। सिँचाइको सुविधा […]

‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो’

देउखुरी– दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन् । अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताए। ‘हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ । […]

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

२२ भदौ, लेखनाथ। धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र […]

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल

पर्वतमा रासायनिक मलको अभाव

रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन्।

बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ

बागमती प्रदेशका १३ जिल्लामा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । यो कुल क्षेत्रफलको ४३ प्रतिशत मात्र हुन आउँछ ।वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई हुन नसकेको हो । प्रदेशका अधिकांश जिल्ला पहाडी क्षेत्रमा रहेको र पर्याप्त मात्रामा सिँचाइको सुविधा नभएकाले वर्षामा नै निर्भर हुनुपर्ने बाध्यता रहेको छ ।प्रदेशको १३ जिल्ला मध्ये सब

मलबिनै धान रोपाइँ गरिँदै

महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । ‘बजारमा मल […]

मलबिनै धान रोपाइँ गरिँदै

काठमाडौं, असार १५ । मध्य असारपूर्व नै लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद (रासायनिक मल) नपाएपछि किसान परेको पानी खेर जान नदिन भन्दै रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ दिनयता दिनहुँजसो पानी परिरहेपछि किसानको रोपाइँमा व्यस्तता बढेको हो । यसअघि […]

मलविनै धान रोपाइँ थाले म्याग्दीका किसानले

म्याग्दी : मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।जिल्लाका मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा  र बेनी  नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतान लगायत ठाउँमा रोपाइँ सुरु भएको हो।धान रोप्ने धमाधम भइसक्दा पनि रासायनिक मल नपाएको उनीहरू गुनासो गर्छन्। ‘पानी परेर खेतका गरा भरिएका छन्। ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ’,  बेनी

सिजनमै मल नपाएपछि सडकमा कृषक

काठमाडौं । असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् । मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र मकैबालीमा हाल्नुपर्ने रासायनिक मल अभाव भएपछि […]