बजेटको आकार वृद्धि वितरणमुखी कार्यक्रम

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रबार प्रदेशसभामा आगामी आवको बजेट प्रस्तुत गरेका हुन् । चालु आवको तुलनामा प्रदेशले बजेटको आकार बढाएको छ । चालुतर्फ नौ अर्ब २४ हजार तथा पुँजीगततर्फ २९ अर्ब ५७ […]

सम्बन्धित सामग्री

हेटौँडा उपमहानगरको बजेट संशोधन, राजस्व संकलन बढेपछि २२ करोड बढाइयो बजेट

हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटको आकार वृद्धि गरेको छ ।  चालु आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९०...

२ वर्षभित्र सबैलाई विद्युतको पहुँच पुर्‍याउने लक्ष्य

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ विनियोजन गरिने बजेटको आकार बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्षको बजेटको तुलानामा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ऊर्जा क्षेत्रमा १२ अर्ब ३५ करोडले वृद्धि भएको बताएका छन् । सिँचाइ, जलस्रोत तथा ऊर्जा […]

बजेटको आकार घटाउँदै लुम्बिनी प्रदेश, अघिल्लो पटकभन्दा पाँच अर्ब कमको बजेट आउँदै

रहवा- लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष ०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यस बजेटको उद्देश्यमा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन वृद्धि, रोजगारी प्रवर्द्धन र गरिबी निवारण गर्ने रहेको भनेको थियो । तर सरकार फेर बदलबिच अध्यादेशबाट नयाँ सरकारले असोजमा ल्याएको प्रतिस्थापन बजेटले अघिल्ला सरकारको उद्देश्य […]

बजेटको आकार घटाउँदै लुम्बिनी प्रदेश, अघिल्लोभन्दा पाँच अर्ब कमको बजेट आउँदै

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष ०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यस बजेटको उद्देश्यमा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन वृद्धि, रोजगारी प्रवर्द्धन र गरिबी निवारण गर्ने रहेको भनेको थियो । तर सरकार फेरबदलबीच अध्यादेशबाट नयाँ सरकारले असोजमा ल्याएको प्रतिस्थापन बजेटले अघिल्ला सरकारको उदेश्य ओझेलमा पर्यो  ।नयाँ सरकारपछि प्रदेशमा मन्त्रालयको संख्या १३ र मन्त्रीको संख्या १७ पुग्यो । तर, बजेट खर्च र राजश्व संकलन लक्ष्य अनुरुप भएन । यसकारण आगामी

बजेटको आकार घटाउँदै लुम्बिनी प्रदेश, अघिल्लो पटकभन्दा पाँच अर्ब कमको बजेट आउँदै

मोहम्मद हबिब/लुम्बिनी, २८ जेठ : लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष ०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यस बजेटको उदेश्यमा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन वृद्धि, रोजगारी प्रवद्र्धनन र गरिबी निवारण गर्ने रहेको भनेको थियो । तर सरकार फेरवदलबीच अध्यादेशबाट नयाँ सरकारले असोजमा ल्याएको प्रतिस्थापन बजेटले […]

बजेटको आकार घटाउँदै सुदूरपश्चिम सरकार !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार घटाएर बजेट ल्याउने गृहकार्य अघि बढाएको छ।प्रदेश सरकारले आन्तरिक आम्दानीका स्रोतहरु वृद्धि गर्न नसकेका कारण बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा सानो हुने देखिएको हो।प्रदेश सरकारको ठूलोे बजेट खर्च हुँदै आएको कृषि क्षेत्रलाई करमा ल्याउन नसकिएकाले बजेटको आकार पनि बढाउन नसकिएको सुदूरपश्चिम सरकारको दाबी छ। सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट कार्यन्वयन गरिरहेको छ।आगामी आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको

कसरी पुग्छ ७ प्रतिशत आर्थिक वृद्धि ? यस्तो छ अर्थमन्त्रीको योजना

२७ भदौ, काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेटको आकार घटाएका अर्थमन्त्री जनार्दन शर्माले ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भने बढाएर ७ प्रतिशत पुर्‍याएका छन् । शुक्रबार प्रतिस्थापन संसदमा प्रस्तुत गरेका अर्थमन्त्री आइतबार सो बारेमा स्पष्ट पार्न अर्थ मन्त्रालयमा उपस्थित भएका उनले ७ प्रतिशत आर्थिक वृद्धिका लागि आफ्नो सूत्र सुनाए । जसअनुसार उनी केही समयभित्रै अब […]

एक नेपालीको थाप्लोमा साढे ५७ हजार रुपैयाँ ऋण

मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो । बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्