ब्रेट ली नेपाल टी २० लिगको मेन्टर,  नेपाली क्रिकेटबारे के भने?

काठमाडौं : अस्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाली टी २० लिगको मेन्टर बन्ने भएका छन्। आज नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाल टी २० लिगको मेन्टरका रुपमा सार्वजनिक गरेको हो। कार्यक्रममा लीले आफूले नेपालमा क्रिकेटप्रति लगाव आफूले भेटेको बताए। 'मैले नेपालमा क्रिकेटको प्यासन देखेको छु। यो बढ्दै गएको छ,' नेपाली…

सम्बन्धित सामग्री

पारसले आज ब्रेट ली र क्रिस गेलको टोलीविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज वर्ल्ड जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जितको सोचमा छन् । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । जायन्ट्सले इन्डियालाई […]

टी–२० लिगको मेन्टरमा ब्रेट ली

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० लिगको मेन्टरमा अस्ट्रेलियन चर्चित बलर ब्रेट ली नियुक्त भएका छन् । क्यानले शुक्रबार एक कार्यक्रमबीच अस्ट्रेलियन बलर लीलाई टी–२० लिगको मेन्टर घोषणा गरेको...

नेपाल टी–२० मा ब्रेटली मेन्टरमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्।...

नेपाल टी–२० को मेन्टरमा ब्रेट ली नियुक्त

काठमाडौं । अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट लीलाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताउनु […]

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर

काठमाडौं : अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल सुपर लिग टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरी ब्रेट लीलाई मेन्टरमा नियुक्त गरेको हो। पहिलो पटक नेपाल आएका ब्रेट लीले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२०  को मेन्टर बन्न पाउँदा खुशी लागेको बताए।‘मलाई नेपाल क्रिकेट खेल्ने राष्ट्र हो भन्ने जानकारी थियो। अहिले लिगको मेन्टर बन्न पाएकोमा खुशी लागेको छ‚’ उनल

नेपाल टी–२० मा ब्रेट ली मेन्टर

अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट ली नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त भएका छन् ।  उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो ।नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए ।  फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन् । पहिलो संस्करणको नेपाल टी&nda

अस्ट्रेलियन लिजेन्ड ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त (तस्बिरहरु)

काठमाडाैँ – अष्ट्रेलियाका पूर्व लेजेन्ड स्टार ब्रेट ली नेपालमा सुरु हुन लागेको टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ब्रेट लीलाई मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० को मेन्टर बन्न पाउँदा खुसी लागेको बताए। ‘मलाई लिगको मेन्टर […]

नेपालको अतिथि सत्कार राम्रो लाग्यो : ब्रेट ली

नेपाल टी–टवन्टी लिगले अष्ट्रेलियाका पूर्व बलर ब्रेट लीलाई नेपाल टी–ट्वान्टी लिगको मेन्टरमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई मेन्टरको रुपमा नियुक्त गरेको बताएको हो । ब्रेट लीले नेपालको अतिथि सत्कार राम्रो लागेको बताए । शुक्रबार मात्र नेपाल आएका उनले नेपालमा आफूले राम्रो सत्कार पाएको बताए ।‘नेपालमा अतिथि सत्कार राम्रो पाए । एक दिनअघि मात्र आएको थिए नेपाल राम्रो लाग्यो,’ ब्रेट लीले भने । ब्रेट लीले नेपालमा क्रिकेट क

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

काठमाडौँ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ । ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।

नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपालमा

अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी नेपाल टी–ट्वान्टी लिगका लागि आएका हुन् । उनी नेपाल टी–ट्वान्टी लिगका एम्बेस्डर हुन् । नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कार्तिक ५ गतेसम्म हुँदैछ । ब्रेट लीले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए ।पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् । क्यानले आ