ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर

काठमाडौं : अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल सुपर लिग टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरी ब्रेट लीलाई मेन्टरमा नियुक्त गरेको हो। पहिलो पटक नेपाल आएका ब्रेट लीले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२०  को मेन्टर बन्न पाउँदा खुशी लागेको बताए।‘मलाई नेपाल क्रिकेट खेल्ने राष्ट्र हो भन्ने जानकारी थियो। अहिले लिगको मेन्टर बन्न पाएकोमा खुशी लागेको छ‚’ उनल

सम्बन्धित सामग्री

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

काठमाडौँ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ । ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।