अस्ट्रेलियन लिजेन्ड ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त (तस्बिरहरु)

काठमाडाैँ – अष्ट्रेलियाका पूर्व लेजेन्ड स्टार ब्रेट ली नेपालमा सुरु हुन लागेको टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ब्रेट लीलाई मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० को मेन्टर बन्न पाउँदा खुसी लागेको बताए। ‘मलाई लिगको मेन्टर […]

सम्बन्धित सामग्री

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

काठमाडौँ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ । ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।