लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश बाँडे ५० प्रतिशत रकम जगेडा कोषमा

 नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशत भन्दा माथि लाभांश वितरण गर्न निरुत्साहित गरेको छ । सोमवार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकिृकत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो । इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाबाट २० प्रतिशत भन्दा माथिको लाभांश घोषणा -नगद वा बोनस) गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा राख्नुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ । ३० प्रतिशत भन्दा बढी नग...

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश पारित

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र […]

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

१२ चैत, काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ […]

नेस्डो समृद्धि लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने

१२ चैत, काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ […]

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो । लघुवित्तको आज

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ पुस बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल …

महिला लघुवित्तको शेयरमूल्य समायोजन

लघुवित्तले मंसिर २२ गते डाकेको चौथो वार्षिक साधारणसभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनका लागि आज, बिहीबारदेखि बुकक्लोज गरेको हो ।

महिला लघुवित्तले गर्यो लाभांश संशोधन, बढायो बोनस सेयर

महिला लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । हिजो बसेको कम्पनीको सञ्चालक समितिको ३६ औं बैठकबाट गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश संशोधन गरेको हो । अब कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर दिने छ । नगद र बोनस गरेर कम्पनीले चुक्ता पुँजी १० करोडको ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।  यसअघि कम्पनीले ४५ प

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने

महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यद्यपि, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । लघुवित्तले गत वर्षमात्रै आईपीओ जारी गरेको हो । आईपीओपछि पहिलोपटक लघुवित्तले लाभांश घोषणा

महिला लघुवित्तले पहिलोपटक ५० प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौं, २४ असोज । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाले ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले केही समय अगाडी आईपीओ जारी गरेको थियो । संस्थाको हाल १० […]

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

महिला लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।