युक्रेन र इंग्ल्यान्ड क्वार्टरफाइनलमा

लन्डन, (एजेन्सी) । युक्रेन र इंग्ल्यान्ड जारी युरो कप २०२० फुटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को खेलमा स्वीडेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै युक्रेन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । स्कटल्यान्डमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयसम्म धकलिएको […]

सम्बन्धित सामग्री

इटाली र इंग्ल्यान्ड एकै समूहमा

एजेन्सी – युरो २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्ड युरोकप २०२४ को लागि हुने छनोटमा एकै समूहमा परेका छन् । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले निकालेको समूह विभाजन अनुसार इटाली र इंग्ल्यान्ड एकै समूहमा परेका छन् । यो समूहमा युक्रेन, नर्थ म्यासेडोनिया र माल्टा परेका छन् । ११ जुलाई २०२१ मा भएको फाइनलमा […]

इंग्ल्यान्ड र युक्रेन भिड्दै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। इटालीको इस्टाडियो ओलम्पिको रंगशाला रोममा हुने खेल नेपाली समयअनुसार राती १२ः४५ बजेबाट सुरु हुँदैछ। यी दुई टोलीबीच हालसम्म सातपटक प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले ४ खेल जित्दा युक्रेनले १खेल जितेको छ। दुई टोलीबीचको २ खेल बराबरीमा सकिएको छ। अन्तिम १६मा इंग्ल्यान्डले जर्मनीलाई र युक्रेनले स्विडेनलाई पराजित गरेको थियो।

इंग्ल्यान्डलाई रोक्ने दाउमा युक्रेन

५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा परास्त गरेको इंग्ल्यान्ड यतिवेला निकै आत्मविश्वासका साथ देखिएको छ । इंग्ल्यान्डले चालू युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा जर्मनीलाई २–० ले स्तब्ध पारेको हो । सन् १९६६ को विश्वकप...

इंग्ल्यान्ड र युक्रेन भिड्दै, चेकलाई डेनमार्कको चुनौती

युरो २०२० अन्तर्गत आज राति दुई वटा क्वार्टरफाइनलका खेल हुँदैछन्। राति ९:४५ बजे चेक गणतन्त्र र डेनमार्कबीच बाकुमा खेल हुनेछ।

इंग्ल्यान्ड र युक्रेनको रोचक जीत, क्वाटरफाइनलमा पुग्ने ८ टोली निश्चित

काठमाडौं, १६ असार । युरोकप फुटबलमा क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोली निश्चित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्ड र युक्रेन विजयी भएसँगै टोलीहरु निश्चित भएका हुन् । इंग्ल्यान्डले जर्मनीमाथि २-० को जीत निकाल्यो । जर्मनीका आक्रमणलाई असफल बनाउँदै इंग्ल्यान्डले खेलको अन्ततिर दुई गोल गरेको थियो । स्टरलिङ र कानेले इंग्ल्यान्डका लागि गोल गरेका थिए […]

युरोकपको प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल आज

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राति प्रिक्वटरफाइनलका अन्तिम दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा स्वीडेन र युक्रेन भिड्दै छन्। स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन