रोजगारी सिर्जनामा निजी क्षेत्रको वाचा

निजी क्षेत्रले आउने एक दशकमा २२ लाख नयाँ रोजगारीसहित १ खर्ब ८ अर्ब डलर लगानी गर्ने वाचा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमिति आइसकेपछि भिजन पेपर तयार गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै निजी क्षेत्रको एउटा प्रभावशाली संगठनले यस्तो वाचा गर्नु सुखद नै हो । गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघले […]