‘अठासी वर्षमा कैलाश मानसरोवर’

उनन्चालीस वर्षको उमेरमा काहिँली छोरी ज्ञानु काखमा भएका बखत पौढ कक्षाको लहरो समातेर अक्षरका पहाड चढ्न सुरु गरेकी नन्दकला आमाले अक्षरलाई जित्नुभयो।...

सम्बन्धित सामग्री

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ

१६ वैशाख, खजुरा (बाँके) । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर …

नारायणकाजीको कैलाश यात्रा !

सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।...

कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ । कोभिड महामारीअगाडि मानसरोवर […]

कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि

कोभिडअघि प्रतिव्यक्ति ४१ सय रहेकोमा अहिले १३ हजार ६ सय ६० रुपैयाँ पुर्‍याइयो चीनले नेपालबाट कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि गरेको छ । तीर्थयात्री समूहको सहयोगीका रूपमा नेपालबाट जाने...

भारतीयबाहेकका लागि कैलाश यात्राको अनुमति

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला, ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई अनुमति, १८ वैशाखदेखि हुम्ला पनि खुल्ने चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा...

कैलाश मानसरोवर सडकमा पहिरो, डडेल्धुराका एक जनाको मृत्यु

काठमाडौं, साउन ११ । कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको उक्त सडकखण्डमा पहिरोले एक नेपाली मजदुरको मृत्यु र एक गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार मङ्गलबार अपरान्ह सडकखण्डको धारचुलास्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम […]

कैलाश-मानसरोवर सडक खण्डमा पहिरो जाँदा एक नेपाली मजदुरको ज्यान गयाे

काठमाण्डाै - भारतले धार्चुलामा बनाउँदै गरेको कैलाश-मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको ज्यान गएको छ । एक जना घाइते भएका छन् । हिजो दिउँसो ४ बजे कैलाश मानसरोवर सडक खण्डको धार्चुलामा रहेको लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खसेकाे थियाे । पहिराेमा परि सडकमा काम गरिरहेका डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको ज्यान गएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।  उहाँका अनुसार घटनामा ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाइते हुनुभएको छ । कुँवर...

कैलाश–मानसरोवर दर्शनका लागि मोटरसाइकल यात्रा

अर्जुन बोहरा, हुम्ला । हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनका लागि सदगुरु (जग्गी वासुदेव) ले मोटरसाइकलबाट बिहीबारदेखि यात्रा शुरू गर्नुहुने भएको छ । हुम्लाको विमानस्थल सिमकोटमा बुधबार अपराह्न २ बजे सदगुरु पुग्नुभएको थियो । सद्गुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाईमार्गबाट ढुवानी गरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिनुभयो । ‘पैदलमार्ग शुरु भएपछि […]

कैलाश मानसरोवर यात्रामा कसरी जाने ? के-के लैजाने ?

कैलाश मानसरोवर यात्राप्रति धेरैको जिज्ञासा रहेको पाइन्छ, चाहे त्यो धार्मिक आस्थाका कारण होस् वा हिमाली भेगको भ्रमणमा निस्कने अभिरुचिका कारण । खासगरी ओमकार परिवारका सदस्यहरुमा कैलाश मानसरोवर यात्रामा जाने उत्कट अभिलाषा हुन्छ । त्यसो भए तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर यात्रामा कसरी जान सकिन्छ त ? आफ्नो …

उत्तराखण्डमा बाढीपहिरो, कैलाश मानसरोवर यात्रामार्ग बन्द

काठमाडौं । भारत उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत कैलाश मानसरोवर यात्रामार्गमा सोमबार मुसलधारे पानी